संक्षिप्त परिचय
नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित गरी जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेअनुसार जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन, ललितपुरमा अवस्थित छ। जिल्ला समन्वय समिति ले स्थानीय तहहरू बिच समन्वय र कार्यक्रमहरूको अनुगमन गर्ने गर्दछ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको छ।
थप पढ्नुहोस्-
ललितपुर जिल्लाका स्थानीय तहमा निर्मित कानुन सम्बन्धी अध्ययन प्रतिवेदन २०८२-८३
प्रकाशित मिति २०८३ श्रावण १४ गते बिहीबार १६:२१:५९ बजे -
ललितपुर जिल्लाका स्थानीय तहमा कायम बेरुजु र फर्छ्यौट सम्बन्धी अध्ययन प्रतिवेदन २०८२-८३
प्रकाशित मिति २०८३ श्रावण १४ गते बिहीबार १५:१५:४४ बजे -
सूचनाको हक सम्बन्धी स्वतःप्रकाशन २०८३ वैशाख-असार
प्रकाशित मिति २०८३ श्रावण ८ गते शुक्रबार १७:२४:२८ बजे -
वार्षिक प्रगति प्रतिवेदन २०८२-८३
प्रकाशित मिति २०८३ श्रावण ८ गते शुक्रबार १६:११:४० बजे -
ललितपुर जिल्लाको दररेट २०८३-८४
प्रकाशित मिति २०८३ श्रावण २ गते शनिबार १९:३५:२४ बजे - प्रकाशित मिति २०८३ असार १० गते बुधबार ११:४१:२५ बजे
- प्रकाशित मिति २०८३ असार २ गते मंगलबार १७:४४:२४ बजे थप समाग्री »